चैत्र १४, २०८२ शनिबार | ०३:०४:५५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

तत्काल कप्तानी सम्हाल्ने इच्छा छैनः बेन स्टोक्स

मेलर्बन । इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले तत्काल इङ्लिस टोलीको कप्तानी सम्हाल्ने कुनै इच्छा नरहेको बताएका छन् ।

अस्ट्रेलियाविरुद्ध जारी एसेस टेस्ट शृंखला ३–० ले गुमाएपछि इङ्लिस टोलीका कप्तान जो रुटमाथि दबाब बढेको छ । यसैकारण टोलीका उपकप्तान रहेका स्टोक्सलाई कप्तानको प्रमुख दाबेदारका रुपमा हेरिएको छ ।

‘ममा कप्तानी सम्हाले महत्वकांक्षा कहिल्यै थिएन । कप्तानीको अर्थ मैदानमा फिल्ड सजाउनु मात्रै होइन । टोलीको चयन र सही समयमा सही निर्णय गर्न सक्नु सबै कप्तानको जिम्मेवारीमा हुन्छ,’ स्टोकले भने, ‘कप्तान त्यो हो जसका लागि तपाई खेल्न चाहनुहुन्छ । र, म सधैँ रुटका लागि खेल्न चाहन्छु ।’

सन् २०१७  मा कप्तानीको जिम्मेवारी पाएका रुटले जनवरी चारबाट सिड्नीमा सुरु हुने चौथो टेस्टसँगै  एलेस्टर कुकको नाममा रहेको सर्वाधिक टेस्ट कप्तानीको कीर्तिमान तोड्ने छन् । कुकको कप्तानीमा इङ्ल्यान्डले ५९ टेस्ट खेलेको थियो । रुटका लागि चौथो खेल इङ्लिस टोलीको कप्तानको रुपमा ६०औं टेस्ट हुनेछ ।

रुटको कप्तानीमा इङ्ल्यान्डले २७ टेस्ट खेल जितेको छ भने २४ टेस्ट खेल हारेको छ । 

इङ्ल्यान्ड टोलीले ब्याटिङमा संघर्ष गरिरहँदा रुटका लागि भने सन् २०२१ उत्कृष्ट रह्यो । उनले यस वर्ष टेस्ट क्रिकेटमा एक हजार ७ सय ८ रन बनाए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो