काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको निर्णायक खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध १९४ रनको विशाल लक्ष्य पछ्याइरहेको नेपाललाई पहिलो झट्का मिलेको छ ।
पछिल्लो खेलमा अर्धशतकीय पारी खेलेका कुशल भुर्तेल चार रन बनाउँदै पेभिलियन फर्किएका छन् । भुर्तेल ब्रेन्डन म्याकमुलनको बलमा फिनले म्याकक्रियथबाट क्याच भए ।
नेपालले पहिलो ओभरको समाप्तीमा पाँच रन जोडेको छ ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3