काठमाडौं । अस्ट्रेलियन फ्रेन्चाइज क्रिकेट प्रतियोगिता बिग बास लिग (बिबिएल) मा कुनै पनि नेपाली खेलाडी नदेखिने भएका छन् ।
आगामी सिजनका लागि गरिएको ड्राफ्टमा ६ नेपाली खेलाडी थिए । उनीहरूलाई बिहीबार भएको अक्सनमा कुनै पनि टोलीले बोली लगाएनन् ।
ड्राफ्टमा सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, विपिन शर्मा, आरिफ शेख र अर्जुन साउद थिए ।
सन्दीपले बिबिएलको अनुभव लिइसकेका छन् । उनले समान दुई संस्करण मेलबर्न स्टार्स र होबर्ट हुरिक्यान्सबाट खेलेका थिए ।
अक्सनबाट आठ टोलीले १५ विदेशी खेलाडी छनोट गरेका हुन् ।
बिबिएलमा एडिलेड स्ट्राइकर्स, ब्रिसबेन हिट, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, पर्थ स्कर्चर्स, सिड्नी सिक्सर्स र सिड्नी थन्डर गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3