काठमाडौं । अस्ट्रेलियन फ्रेन्चाइज क्रिकेट प्रतियोगिता बिग ब्यास लिग (बिबिएल) को ड्राफ्टमा ६ नेपाली खेलाडी परेका छन् ।
नयाँ सिजनको ड्राफ्टमा सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, विपिनप्रसाद शर्मा, आरिफ शेख र अर्जुन साउद परेका हुन् ।
सन्दीपले बिबिएलको अनुभव लिइसकेका छन् । उनले समान दुई संस्करण मेलबर्न स्टार्स र होबर्ट हुरिक्यान्सबाट खेलेका थिए ।
सन्दीपबाहेक अन्य कुनै खेलाडीसँग विदेशी लिग खेलेको अनुभव छैन । बिबिएलको ड्राफ्टमा १९ देशका ४४० खेलाडी छन् ।
सन्दीप र ललित गत संस्करणको ड्राफ्टमा पनि दिए। तर, कुनै पनि टोलीले उनीहरूमाथि बोली लगाएनन् ।
बिबिएलको अक्सन जुन १९ मा हुनेछ ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3