असार १७, २०८२ मंगलबार | १९:४७:३९
कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा

नेदरल्यान्ड्सको सामना गर्दै नेपाल

फाइल तस्विर।

काठमाडौं । नेपालले सोमबार त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ ।

खेल स्कटल्यान्डको टिटउट रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ । यो नेपालका लागि १००औं ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल हुनेछ । 

नेपाल जितका लागि शृंखलाको सुरुआत गर्ने लक्ष्यमा छ । यता नेदरल्यान्ड्स पनि पहिलो जितको खोजीमा छ ।

नेदरल्यान्ड्स पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डसँग ३९ रनले पराजित भएको थियो ।

नेपाल रोहितकुमार पौडेलको कप्तानमा मैदान उत्रिनेछन् । टोलीमा दुई प्रमुख खेलाडी सोमपाल कामी र गुल्शनकुमार झा भने हुने छैनन् ।

सोमपाल र गुल्शन आइसिसी विश्वकप लिग-२ को अभ्यासका दौरान घाइते भएका थिए । जसका कारण उनीहरूले नेदरल्यान्ड्सविरुद्धको अन्ति खेल पनि गुमाएका थिए ।

नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म १३ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा नेपालले पाँच र नेदरल्यान्ड्सले सात खेल आफ्नो पक्षमा परेका छन् । एक खेल भने विना नतिजा टुंगिएको छ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, लोकेश बम, करण केसी, ललितनरायण राजवंशी, सन्दीप लामिछाने, आरिफ शेख, भीम सार्की, रिजन ढकाल, अनिलकुमार साह, बसिर अहमद, नन्दन यादव, किरण ठगुन्ना, रुपेश सिंह


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3