जेष्ठ ८, २०८२ बुधबार | १२:५४:२६
नेपाल आइपुगिन् पूजा राना रवि राजकर्णिकार र निलेन्द्रराज श्रेष्ठलाई ओसिएको कारबाही हाउन्ड्स र टाइम्सको जित अन्तिम खेलमा राजस्थान विजयी तेस्रो स्थानमा उक्लियो म्यानचेस्टर सिटी शुक्र र भुवनलाई संयुक्तरुपमा अग्रता एनभिए लिगको तयारी पूरा ब्याडमिन्टनका निर्णायक कृतन खड्का र मन्दिरा न्यौपानेको स्तरोन्नती शीर्ष डिभिजनमा उक्लियो श्री भगवती भारत जाने कुस्ती टोलीको बिदाइ नेपाल आइपुगिन् पूजा राना रवि राजकर्णिकार र निलेन्द्रराज श्रेष्ठलाई ओसिएको कारबाही हाउन्ड्स र टाइम्सको जित अन्तिम खेलमा राजस्थान विजयी तेस्रो स्थानमा उक्लियो म्यानचेस्टर सिटी शुक्र र भुवनलाई संयुक्तरुपमा अग्रता एनभिए लिगको तयारी पूरा ब्याडमिन्टनका निर्णायक कृतन खड्का र मन्दिरा न्यौपानेको स्तरोन्नती शीर्ष डिभिजनमा उक्लियो श्री भगवती भारत जाने कुस्ती टोलीको बिदाइ

लखनउका कप्तान ऋषभ पन्तलाई २४ लाख जरिवाना

मुम्बईका कप्तान हार्दिक पाण्डेयाका साथ ऋषभ पन्त (दायाँ), तस्विरः बिसिसीआइ ।

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) ले स्लो ओभर रेटिङका कारण लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई २४ लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ ।

इन्डियन प्रिमियर लिगमा आइतबार मुम्बई इन्डियन्सविरुद्ध लखनउले ५४ रनको हार बेहोरेको थियो । उक्त खेलमा लखनउले निर्धारित समयमा २० ओभर बलिङ गर्न सकेको थिएन ।

सिजनमा लखनउको यो दोस्रो गल्ती भएकाले ऋषभलाई २४ लाख जरिवाना गरिएको हो ।

यसैगरी बिसिसीआइले इम्प्याक्ट प्लेयरसहित सुरुआती ११ मा रहेका खेलाडीलाई पनि म्याच फिको २५ प्रतिशत जरिवाना लगाएको छ ।

यो सिजन स्लो ओभर रेटिङका कारण जरिवाना गरिएको यो आठौ घटना हो । यसअघि राजस्थान रोयल्सलाई दुई तथा रोयल च्यालेन्जर्स बेङ्लुरु, मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सलाई समान एक पटक जरिवाना गरिएको थियाे । 


भिडियो
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video