माघ १०, २०८२ शनिबार | ०२:१४:४२
जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्छन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्छन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह

इन्टर मियामी घरेलु मैदानमै पराजित

काठमाडौं । इन्टर मियामी मेजर लिग सकर (एमएलएस) मा सोमबार एफसी डालससँग घरेलु मैदानमै ४-३ ले पराजित भएको छ ।

जितसँगै १० खेमलमा १५ अंक जोडेको डालस वेर्स्टन कन्फिरेन्सको छैटौं स्थानमा छ । पहिलो पराजय बेहोरेको मियामी ९ खेलबाट १८ अंकका साथ इर्स्टन कन्फिरेन्सको पाँचौं स्थानमा छ ।

चेज रंगशालामा पाहुना टोली डालसलाई जित दिलाउन शकेल मोर, ओसाजे उरोघाइड, एन्डरसन जुलियो र पेड्रिन्होले गोल गरे । मियामीका लागि फाफा पिकल्ट, एलेन ओबान्डो र डेभिड मार्टिनेजले गोल गरे ।

खेलको आठौं मिनेटमा मोर गोलमार्फत डालसले अग्रता लिएको थियो । तर आठ मिनेटपछि नै फिकल्टले मियामीलाई बराबरीमा ल्याए ।

आबान्डोले २९औं मिनेटमा गोल गर्दा मियामी २-१ ले अगाडि बढ्यो । ५६औं मिनेटमा मार्टिनेजले मियामीका लागि तेस्रो गोल गरे ।

उरोघाइडले ६४ र जुलियाले ६९औं मिनेटमा गोल गर्दै डालसलाई ३-३ को बराबरीमा ल्याए । निर्धारित समय सकिन ९ मिनेट बाँकी रहँदा पेड्रिन्होले गोल गर्दै डालसलाई ४-३ को रोमाञ्चक जित दिलाए । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate