चैत्र १४, २०८२ शनिबार | १०:२२:४१
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणमा ३० खेलाडी

फाइल तस्विर ।

काठमाडौं । हङकङसँगको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलका नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा ३०  खेलाडीलाई बलाइएको छ ।

मुख्य प्रशिक्षक म्याट रसले प्रारम्भिक चरणमा ३० खेलाडीलाई सामावेश गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपालले हङकङसँग जुन ५ मा मैत्रीपूर्ण खेल खेल्दैछ भने जुन १० मा एसियन कप छनोटको तेस्रो चरणमा लाओसको सामना गर्दैछ  ।

 एन्फाले बन्द प्रशिक्षणमा  बाेलाइएका खेलाडीलाई बैशाख १७ गते एन्फा मुख्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

पछिल्लो पटक सिंगापुरसँगको मैत्रीपूर्ण खेल र एसियन कप छनोटमा मलेसियासँग खेल्ने टिममा परेका रक्षक रनदिप पौडेल, फरवार्ड भरत खवास र रेजिन सुब्बा भने यस पटक प्रारम्भिक चरणमा समावेश छैनन् ।

बन्द प्रशिक्षणमा बाेलाइएका खेलाडी

गोलकिपरः  किरण चेम्जोङ, अन्जल श्रेष्ठ, विशाल सुनार, दीप कार्की,

रक्षक:  अभिषेक लिम्बु, अमृत श्रेष्ठ, अनन्त तामाङ, विमल पाण्डे, कुलदिप कार्की, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ

मिडफिल्डर : एरिक विष्ट, आयुष घलान, कृतिशरत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, रोहित चन्द, सन्तोष खत्री, सृजनराज गौतम, सुदीप गुरुङ, सुमीत श्रेष्ठ, सुरजज्यु ठकुरी

फरवार्ड: अन्जन विष्ट, जिलेस्पीजंग कार्की, निराजन धामी, सुवास बमठकुरी


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो