माघ १८, २०८२ आइतबार | १७:०४:३२
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

काठमाडौं । प्रिमियर लिग प्रतिद्धन्द्धी नटिङघम फरेस्टविरुद्ध २-० को जित निकाल्दै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

वेम्बली रंगशालामा आइतबार सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलमा सिटीलाई जित दिलाउन रिको लेविस र जोस्को ग्वार्डियोलले गोल गरे ।

खेलको दोस्रो मिनेटमै लेविसको गोलमार्फत सिटीले अग्रता लिएको थियो । उनले माटियो कोभासिकको पासलाई पोस्टको दिशा दिशा दिए ।

ग्वार्डियोलले ५१औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । उनले उमर मर्मोशले उपलब्ध गराएको बललाई जाली चुमाएका थिए ।

त्यसपछि कुनै गोल निस्कन सकेन ।  सिटीले उपाधिका लागि अर्को प्रिमियर लिग प्रतिद्धन्द्धी क्रिस्टल प्यालेसको सामना गर्नेछ ।

क्रिस्टलले एस्टन भिल्लाविरुद्ध ३-० को सहज जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।