चैत्र २५, २०८१ सोमबार | १४:०६:३९
यु-१९ टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या ३३ मा झारियो मुम्बई र बेङ्लुरु भिड्दै रेणुका नगरकोटेलाई क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार मेसीको गोलमा हारबाट जोगियो इन्टर मियामी बराबरीमा सकियो म्यानचेस्टर डर्बी रोमासँग बराबरीमा रोकियो युभेन्टस गुजरात लगातार तेस्रो खेलमा विजयी एनओसीले स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस अन्तर्राष्ट्रिय दिवस मनायो साउथह्याम्पटन रेलिगेसनमा हैदराबादले दियो गुजरातलाई १५३ रनको लक्ष्य यु-१९ टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या ३३ मा झारियो मुम्बई र बेङ्लुरु भिड्दै रेणुका नगरकोटेलाई क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार मेसीको गोलमा हारबाट जोगियो इन्टर मियामी बराबरीमा सकियो म्यानचेस्टर डर्बी रोमासँग बराबरीमा रोकियो युभेन्टस गुजरात लगातार तेस्रो खेलमा विजयी एनओसीले स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस अन्तर्राष्ट्रिय दिवस मनायो साउथह्याम्पटन रेलिगेसनमा हैदराबादले दियो गुजरातलाई १५३ रनको लक्ष्य

अफगानिस्तानले दियो नेपाललाई १६९ रनको लक्ष्य

काठमाडौं । अफगानिस्तान यु-१९ टोलीले एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाली युवा टोलीसामू १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी किकेट मैदान (माथिल्लो) मा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १६८ रनको योगफल तयार पार्यो ।

अफगानिस्तानका लागि कप्तान महबुब खानले ११४ बलमा एक चौकाको मद्दतले सर्वाधिक ५८ रनको योगदान दिए । यसैगरी रोहुल्लाह अरबले २७, उजाइरुल्लाह नियाजाईले १९, नजिफुल्लाह अमिरीले १६, खतिर स्तानिकजाईले ११ र खालिद अहमदजाईले १० रन बनाए ।

नेपालका लागि सन्ताेष यादवले तीन, सिब्रिन श्रेष्ठ र विपिनप्रसाद शर्माले समान दुई तथा अभिषेक तिवारीले  एक विकेट लिए ।

अफगानिस्तान लगातार दोस्रो जित निकाल्दै शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ । नेपाल शृंखला बराबरी गर्ने सोचमा छ ।

पहिलो खेलमा अफगानिस्तान १३० रनले विजयी भएको थियो ।


भिडियो
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।