चैत्र २५, २०८१ सोमबार | २१:३१:०७
एकल कातामा प्रथम मानन्धर र दिपा पुनमगरलाई स्वर्ण नेपालले फोर नेसन्स कप बक्सिङमा सहभागिता जनाउने प्रीति, रश्मी र सवितासहित २१ खेलाडी सशस्त्र प्रहरी बलमा जागिरे टाइम्सलाई तेस्रो स्थान केपी ओली कपः सिइसी सेमिफाइनलमा पहिलो जित निकाल्दै ब्वाइज युनियन उक्लियो सातौं स्थानमा, मध्यपुर पराजित एन्फाले लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने अन्जना रानामगरले एपिएफबाट खेल्ने हङकङ जाने क्रिकेट टोलीको बिदाइ यमनको निर्णायक गोलमा श्री कुमारीको पहिलो जित एकल कातामा प्रथम मानन्धर र दिपा पुनमगरलाई स्वर्ण नेपालले फोर नेसन्स कप बक्सिङमा सहभागिता जनाउने प्रीति, रश्मी र सवितासहित २१ खेलाडी सशस्त्र प्रहरी बलमा जागिरे टाइम्सलाई तेस्रो स्थान केपी ओली कपः सिइसी सेमिफाइनलमा पहिलो जित निकाल्दै ब्वाइज युनियन उक्लियो सातौं स्थानमा, मध्यपुर पराजित एन्फाले लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने अन्जना रानामगरले एपिएफबाट खेल्ने हङकङ जाने क्रिकेट टोलीको बिदाइ यमनको निर्णायक गोलमा श्री कुमारीको पहिलो जित

मुम्बई र बेङ्लुरु भिड्दै

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दुई चर्चित टोली मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङलुरु आमनेसामने हुँदैछन् ।

खेल मुम्बईस्थित वांखडे क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ७ः४५ मा सुरु हुनेछ । मुम्बई हार्दिक पाण्डेया र बेङ्लुरु रजत पाटिदारको कप्तानीमा मैदान उत्रिने छन् ।

मुम्बईले हालसम्म चार खेल खेल्दा एक जित मात्र निकालेको छ भने बेङ्लुरुले तीन खेलमा दुई जित दर्ता गरेको छ ।  दुवै टोली आआफ्ना पछिल्लो खेलमा पराजित भएका छन् । त्यसकारण आजको खेल जितेर लयमा फर्कन लक्ष्यमा छन् ।

तीव्र गतिका बलर जसप्रित बुमराह मुम्बईको टोलीमा फर्कँदै छन् । यसले पनि टोलीमा केही उत्साह थपेको छ । ढाडको चोटका कारण बुमराह सुरुआती चार खेलमा देखिएका थिएनन् ।

आइपिएलमा यी दुई टोलीबीच ३३ खेल भएका छन् । जसमा मुम्बईले १९ र बेङ्लुरुले १४ खेल आफ्नो पक्षमा पारेका छन् ।

गत संस्करणमा मुम्बई सात विकेटले विजयी भएको थियो ।


भिडियो
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL