चैत्र २५, २०८१ सोमबार | २०:४१:३७
प्रीति, रश्मी र सवितासहित २१ खेलाडी सशस्त्र प्रहरी बलमा जागिरे टाइम्सलाई तेस्रो स्थान केपी ओली कपः सिइसी सेमिफाइनलमा पहिलो जित निकाल्दै ब्वाइज युनियन उक्लियो सातौं स्थानमा, मध्यपुर पराजित एन्फाले लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने अन्जना रानामगरले एपिएफबाट खेल्ने हङकङ जाने क्रिकेट टोलीको बिदाइ यमनको निर्णायक गोलमा श्री कुमारीको पहिलो जित यु-१९ टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या ३३ मा झारियो मुम्बई र बेङ्लुरु भिड्दै प्रीति, रश्मी र सवितासहित २१ खेलाडी सशस्त्र प्रहरी बलमा जागिरे टाइम्सलाई तेस्रो स्थान केपी ओली कपः सिइसी सेमिफाइनलमा पहिलो जित निकाल्दै ब्वाइज युनियन उक्लियो सातौं स्थानमा, मध्यपुर पराजित एन्फाले लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने अन्जना रानामगरले एपिएफबाट खेल्ने हङकङ जाने क्रिकेट टोलीको बिदाइ यमनको निर्णायक गोलमा श्री कुमारीको पहिलो जित यु-१९ टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या ३३ मा झारियो मुम्बई र बेङ्लुरु भिड्दै

रोमासँग बराबरीमा रोकियो युभेन्टस

काठमाडौं । अग्रता जोगाउ नसक्दा युभेन्टस इटालियन सिरी ‘ए’ मा आइतबार रोमासँग १-१ को बराबरीमा रोकिएको छ ।

यो नतिजासँग ३१ खेलमा ५६ अंक जोडेको युभेन्टस पाँचौं स्थानमा छ । रोमा समान खेलबाट ५३ अंकका साथ सातौं स्थानमा छ ।

ओलिम्पको रंगशालामा पाहुना टोली युभेन्टसका लागि म्यानुएल लोकाटेली तथा रोमाका लागि एल्डोर शोमुरोडोभले गोल गरे ।

खेलको ४०औं मिनेटमा लोकाटेलीको गोलमार्फत युभेन्टसले अग्रता लिएको थियो । दोस्रो हाफको सुरुआतमै शोमुरोडोभले रोमालाई बारबरीमा ल्याए ।

त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने  । 


भिडियो
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL