काठमाडौं । मुम्बई इन्डियन्सका तीव्र गतिका बलर जसप्रीत बुमराह टोलीमा फर्किएका छन् । चोटकाे कारण उनले इन्डियन प्रिमियर लिग (आइपिएल) का सुरुआती चार खेल गुमाएका थिए ।
मुम्बईले सामाजिक सञ्जालमार्फत बुमराह फर्किएको जानकारी दियाे । अस्ट्रेलियाविरुद्ध टेस्ट शृंखलाको दोस्रो खेलयता जसप्रीत मैदानबाट बाहिर छन् । उनको ढाडमा चोट लागेको थियो ।
यही चोटका कारण बुमराहले आइसिसी च्याम्पियन्स ट्रफी खेल्न सकेका थिएनन् ।
मुम्बईले आइपिएलका चार खेलमा एकमात्र जित निकालेको छ । हाल मुम्बई दुई अंकका साथ आठौं स्थानमा छ।
भिडियो
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL