पुस २२, २०८१ सोमबार | १६:१५:२५
आर्मी समूह विजेता, सेमिफाइनल समीकरण पूरा ‘राइट टु प्रोटिन’ दौड माघ १२ गते हुने संकटाको जितमा पेम्बाको ह्याट्रिक पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा बराबरीमा रोकिए थ्री स्टार र एपिएफ साबालेन्का च्याम्पियन पिएसजीलाई ट्रफी डेस च्याम्पियन्सको उपाधि बराबरीमा रोकिए लिभरपुल र म्यानचेस्टर युनाइटेड लगातार दोस्रो जितको लक्ष्यमा एपिएफ नेपाली फुटबलमा यस्तो घटना फेरि दोहोरिरहनेछ आर्मी समूह विजेता, सेमिफाइनल समीकरण पूरा ‘राइट टु प्रोटिन’ दौड माघ १२ गते हुने संकटाको जितमा पेम्बाको ह्याट्रिक पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा बराबरीमा रोकिए थ्री स्टार र एपिएफ साबालेन्का च्याम्पियन पिएसजीलाई ट्रफी डेस च्याम्पियन्सको उपाधि बराबरीमा रोकिए लिभरपुल र म्यानचेस्टर युनाइटेड लगातार दोस्रो जितको लक्ष्यमा एपिएफ नेपाली फुटबलमा यस्तो घटना फेरि दोहोरिरहनेछ

हरिशंकर साहको कप्तानीमा मधेशको टोली घोषणा

फाइल तस्विर

काठमाडौं । जय ट्रफी पुरुष एलिट कपका लागि मधेश प्रदर्शको टोली घोषणा भएको छ । मधेश प्रदेश क्रिकेट संघले शुक्रबार हरिशंकर साहको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

टोलीमा अनुभवी ब्याटर अनिल साह भने छैनन् । उनी नेपाल प्रिमियर लिग (एनपिएल) का दौरान घाइते भएका थिए ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जय ट्रफी पुस २१ देखि २९ गतेसम्म मधेश प्रदेशको जनकपुर र वीरगन्जमा हुनेछ ।

यो प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । क्यानका अनुसार लिग चरणका खेल दुई दिवसीय र फाइनल तीन दिवसीय ढाँचामा खेलाइने छ ।

मधेशले पहिलो दिन नै बागमतीको सामना गर्नेछ । 

मधेशको टोली

हरिशंकर साह (कप्तान), नीरजकुमार यादव, रुपेश सिंह, मयन यादव, साहिल पटेल, अभिषेक तिवारी (उपकप्तान), भुलवन सहनी, विशाल पटेल, रन्जित कुमार, राजेश यादव, प्रदीप पासवान, अफ्रुद्दिन राइन, हिमान्शु दत्त, राहुल मण्डल, सैलेन्द्र साह

रिजर्भ खेलाडी
अरनिको यादव, विशाल सुस्लिङ,राज पटेल, सफवन अली
 


भिडियो
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह