पुस २३, २०८१ मंगलबार | ०८:२२:२९
एसी मिलान च्याम्पियन रियाल मड्रिड अन्तिम १६ मा पुलिसविरुद्ध कम गोल खाने दाउमा बागमती फ्रिडमको दोहोरो जित एनकेएलका लागि नेपाल आउँदै विदेशी खेलाडी र प्रशिक्षक धर्मश्री शारीरिक सुगठन चैत दोस्रो साता म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण गर्दै भक्त प्रधानमन्त्री कपः उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने विभागीय डर्बी बराबरीमा सकियो बराबरीमा सकियो मधेश र बागमतीबीचको खेल एसी मिलान च्याम्पियन रियाल मड्रिड अन्तिम १६ मा पुलिसविरुद्ध कम गोल खाने दाउमा बागमती फ्रिडमको दोहोरो जित एनकेएलका लागि नेपाल आउँदै विदेशी खेलाडी र प्रशिक्षक धर्मश्री शारीरिक सुगठन चैत दोस्रो साता म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण गर्दै भक्त प्रधानमन्त्री कपः उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने विभागीय डर्बी बराबरीमा सकियो बराबरीमा सकियो मधेश र बागमतीबीचको खेल

अस्ट्रेलियाले जित्यो बोर्डर-गावस्कर ट्रफी

काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले भारतविरुद्धको बोर्डर-गावस्कर ट्रफी आफ्नो पक्षमा पारेको छ ।  

सिड्नी क्रिकेट मैदानमा अस्ट्रेलिया पाँचौं तथा अन्तिम टेस्टमा ६ विकेटले विजयी भयाे ।

यससँगै अस्ट्रेलियाले पाँच खेलको शृंखला ३-१ ले कब्जा गरेको छ । अस्ट्रेलियाले भारतविरुद्ध १० वर्षपछि टेस्ट शृंखलामा जित हासिल गरेको हो ।

यससँगै अस्ट्रेलिया विश्व टेस्ट च्याम्यिनसिपको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि उपाधिका लागि अस्ट्रेलियाले अफ्रिकाको सामना गर्नेछ । 

भारतले प्रस्तुत गरेको १६२ रनको लक्ष्य भारतले तेस्रो दिनको दोस्रो सेसनमा चार विकेट गुमाउँदै पुरा गर्यो ।

अस्ट्रेलियाका लागि उस्मान ख्वाजाले ४१, बेउ वेबस्टरले अविजित ३९, ट्रभिस हेडले अविजित ३४ र साक कोनस्टासले २२ रन बनाए ।

भारतका लागि प्रशिद्ध कृष्णले तीन र मोहम्द सिराजले एक विकेट लिए ।

भारत दोस्रो इनिङमा १५७ रनमै समेटिएपछि अस्ट्रेलियाले १६२ रनको लक्ष्य प्राप्त गरेको थियो । १४१ ६ को स्थितीबाट तेस्रो दिनको सुरुआत गरेको भारतले १६ रन थप्दा बाँकी चार विकेट गुमायो ।

भारतका लागि ऋषभ पन्तले ३३ बलमा ६ चौका र चार चौकाको मद्दतले ६१ रनको योगदान गरे । यसैगरी यशस्वी जैसवालले २२, केएल राहुल, शुभमन गिल र  रविन्द्र जडेजाले समान १३ र वासिङ्टन सुन्दरले १२ रन बनाए ।

अस्ट्रेलियाका लागि स्कट बोल्यानडले ६ कप्तान प्याट कमिन्सले तीन र बेउ वेबस्टर विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले पहिलो इनिङमा १८५ रन बनाएको थियो । अस्ट्रेलिया १८१ रनमै समेटिएपछि भारतले चार रनको झिनोे अग्रता लिएको थियो । 

 


भिडियो
एपिएफसँग ८ गोल खाएपछि वालिङका प्रशिक्षक थापा भन्छन्ः हामी विभागीय जस्तो व्यावसायिक क्लब होइनौं
फिनिसिङमा अझै समस्या छ, धेरै गोल मिस भए: Jibesh Pandey || Head Coach, APF Club || Anfa Womens League
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC