पुस २२, २०८१ सोमबार | १५:०१:०४
संकटाको जितमा पेम्बाको ह्याट्रिक पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा बराबरीमा रोकिए थ्री स्टार र एपिएफ साबालेन्का च्याम्पियन पिएसजीलाई ट्रफी डेस च्याम्पियन्सको उपाधि बराबरीमा रोकिए लिभरपुल र म्यानचेस्टर युनाइटेड लगातार दोस्रो जितको लक्ष्यमा एपिएफ नेपाली फुटबलमा यस्तो घटना फेरि दोहोरिरहनेछ गौतम र सुलेखालाई दोहोरो स्वर्ण चित्लाङ च्याम्पियन संकटाको जितमा पेम्बाको ह्याट्रिक पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा बराबरीमा रोकिए थ्री स्टार र एपिएफ साबालेन्का च्याम्पियन पिएसजीलाई ट्रफी डेस च्याम्पियन्सको उपाधि बराबरीमा रोकिए लिभरपुल र म्यानचेस्टर युनाइटेड लगातार दोस्रो जितको लक्ष्यमा एपिएफ नेपाली फुटबलमा यस्तो घटना फेरि दोहोरिरहनेछ गौतम र सुलेखालाई दोहोरो स्वर्ण चित्लाङ च्याम्पियन

अस्ट्रेलिया १७६ रनले पछाडि

भारतविरुद्ध आउट भएपछि निरास उस्मान ख्वाजा ।

काठमाडौं । भारतविरुद्धको पाँचौं तथा अन्तिम टेस्टको पहिलो दिन समाप्त हुँदा अस्ट्रेलिया १७६ रनले पछि परेको छ ।

सिड्नी क्रिकेट मैदानम जारी टेस्टमा अस्ट्रेलिया ९-१ को स्थितीमा छ । ओपनर साम कोनस्टास सात रन बनाएर खेलिरहेका छन् । 

ओपनर उस्मान ख्वाज मात्र दुई रन बनाएर पेभेलियन फर्किए । भारतका लागि कप्तान जसप्रित बुमराहले एक विकेट लिएका छन् ।

अस्ट्रेलियाले शनिबार यही स्थितीबाट दोस्रो दिनको सुरुआत गर्नेछ ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारत पहिलो इनिङमा १८५ रनमै समेटिएको थियो ।

भारतका लागि ऋषभ पन्तले ४०, रविन्द्र जडेजाले २६, जसप्रित बुमराहले २२, शुभमन गिलले २०, विराट कोहलीले १७, वासिङटन सुन्दरले १४ र  यशस्भी जैसवालले १० रन बनाए ।

अस्ट्रेलियाका लागि स्कट बोल्यान्डले चार, मिचेल स्टार्चले तीन, कप्तान प्याट कमिन्स र  नाथन लयानले एक विकेट लिए ।

वोर्डर गावस्कर शृंखलामा अस्ट्रेलिया २-१ ले अगाडि छ ।  पहिलो टेस्टमा भारत २९५ रन र दोस्रो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएका थिए ।

वर्षाले प्रभावित तेस्रो टेस्ट भने बराबरीमा सकिएको थियो । यस्तै चौथो टेस्टमा अस्ट्रेलियाले १८४ रनको जित निकालेको थियो । 


भिडियो
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह