मंसिर ६, २०८१ बिहीबार | १६:००:०१
दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुनु खेलाडीप्रति अन्याय होः पूर्व खेलकुद मन्त्री श्रेष्ठ खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुनु खेलाडीप्रति अन्याय होः पूर्व खेलकुद मन्त्री श्रेष्ठ खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो

युएईले दियो नेपाललाई ८४ रनको लक्ष्य


काठमाडौं । आइसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईले नेपालसामू  रनको लक्ष्य प्रस्तुत गरेको छ ।  

द सेभेन रंगशालामा टस जितेर ब्याटिङ रोजेको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८३ रनको योगफल तयार पार्यो । युएईका लागि समाइरा धरनिधर्काले ३१, रिनिथा रजितथले २० तथा लाभन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए ।

नेपालका लागि करिस्मा गुरुङले चार, रिया शर्मा र सीमा केसीले समान दुई तथा रचनाकुमारी चौधरीले एक विकेट लिए ।

अघिल्ला पाँचै खेलमा जित हासिल गरेको युएई १० अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा छ । त्यस्तै चार जित र एक हारसहित आठ अंक जोडेको नेपाल दोस्रोमा छ ।

यसअघि युएईले कुवेतलाई १०६ र १८४ रन, थाइल्यान्डलाई ७४ रन र ९ विकेट तथा नेपाललाई १३ रनले पराजित गरेको थियो ।

यसैगरी नेपालले कुवेतलाई १०८ र १६५ तथा थाइल्यान्डलाई ६७ र १०६ रनले हराएको थियो ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II INDU BURMA II Captain , National Women’s Cricket Team
KHELADI TALKS WITH AJAY PHUYAL II KARAN KC II MARQUEE KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
Nepal Premier league NPL का लागि सिंगारिदै TU Cricket Ground
dayahang rai भन्छन्ः मैले क्रिकेट अझै पनि बुझ्न सकेको छैन, तर क्रिकेटले हामीलाई जोडेको छ
Martin Guptil बाट धेरै सिक्न पाइन्छः Pratish GC
विदेशी खेलाडी समेट्न स्टार स्पोर्ट्स ल्यायौं : PARAS KHADKA II SECRETARY , CAN NEPAL PREMIER LEAGUE
NEPAL U19 VS UAE U19 ICC U19 WOMEN'S WORLD CUP QUALIFIER जिते पछि Puja Mahato Sony Pakhrin