कार्तिक २९, २०८१ बिहीबार | १२:५४:०२
हेल्प नेपाल र गण्डकीले काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने टोटनहमका बेन्टेनचरलाई सात खेलको प्रतिबन्ध रियालको फराकिलो जित तेस्रो ट्वान्टी-२० मा भारत विजयी भारतीय क्रिकेटर शिखर धवन कर्णालीमा शारीरिक सुगठन टोली स्वेदश फर्कियो टिआइए कपः भ्याली पब्लिकको दोहोरो जित नेपाल ताजकिस्तानसँग पराजित अफगानिस्तानका इस्मत आलम विराटनगरमा अनुबन्ध नेपाल यु-१९ एसिया कपमा पनि छनोट हेल्प नेपाल र गण्डकीले काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने टोटनहमका बेन्टेनचरलाई सात खेलको प्रतिबन्ध रियालको फराकिलो जित तेस्रो ट्वान्टी-२० मा भारत विजयी भारतीय क्रिकेटर शिखर धवन कर्णालीमा शारीरिक सुगठन टोली स्वेदश फर्कियो टिआइए कपः भ्याली पब्लिकको दोहोरो जित नेपाल ताजकिस्तानसँग पराजित अफगानिस्तानका इस्मत आलम विराटनगरमा अनुबन्ध नेपाल यु-१९ एसिया कपमा पनि छनोट

जित्नै पर्ने दबाबमा नेपाल

फाइल तस्विर

काठमाडौं । आइसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले बुधबार घरेलु टोली  युएईको सामना । विश्वपमा छनोट हुनका लागि खेल नेपाललाई जित्नैपर्ने दबाब छ ।

खेल द सेभेन रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।

खेल नेपालले जितेर मात्र पुग्दैन, रनरेटमा पनि अगाडि रहनुपर्ने हुन्छ । यसैगरी नेपालले  पहिले ब्याटिङ गरेर १४० रन बनाएको अवस्थामा २१ रन वा बढी अन्तरको जित निकाल्नु पर्नेछ । त्यस्तै युएईले पहिले ब्याटिङ गरेको अवस्थामा नेपालले १६.१ ओभरमा लक्ष्य पूरा गरिसक्नुपर्ने हुन्छ ।

अघिल्ला पाँचै खेलमा जित हासिल गरेको युएई १० अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा छ । त्यस्तै चार जित र एक हारसहित आठ अंक जोडेको नेपाल दोस्रोमा छ ।

यसअघि युएईले कुवेतलाई १०६ र १८४ रन, थाइल्यान्डलाई ७४ रन र ९ विकेट तथा नेपाललाई १३ रनले पराजित गरेको थियो ।

यसैगरी नेपालले कुवेतलाई १०८ र १६५ तथा थाइल्यान्डलाई ६७ र १०६ रनले हराएको थियो ।


भिडियो
राष्ट्रिय फुटबल टिमका CAPTAIN KIRAN CHEMJONG र FORMER PLAYER MANSAJAN RAJBHANDARI को चिया पसल
Kathmandu Gurkhasका Marquee खेलाडी Karan KC भन्छन्ः मभन्दा राम्रा प्रतिभा निस्कन्छन्
kathmandu gurkhas को ट्यालेन्ट हन्टमा प्रतिभाको घुँइचो NEPAL PREMIER LEAGUE
सुदूरपश्चिमको टिम ब्यालेन्स छ : Dipendra Singh Airee Sudurpaschim Royals Nepal Premier League (npl)
KHELADI ON THE SPOT : चीनमा हामिले धेरै कुरा सिक्यौं UPENDRAMAN SINGH
सिस्नेरी पहिरोमा मृत्यु भएका खेलाडीको ४५औं पुण्यतिथीमा सम्हालिन सकेनन् आफन्त ANFA
कहिल्यै क्रिकेट ब्याट नसमातेका महानायक RAJESH HAMAL एनपिएलसँग जोडिँदा उत्साहित NEPAL PREMIER LEAGUE