कार्तिक १०, २०८२ सोमबार | १९:३८:२८
सावित्राको गोलमा भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल नेदरल्यान्ड्सका म्याक्स ओ’ डाउडले कर्णालीबाट खेल्ने भारतविरुद्ध अञ्जनालाई मौका, दीपा र मनमाया पहिलो रोजाईमा झापा महिला गोल्डकपः उद्घाटन खेलमा पुलिस र चर्च ब्वाइज भिड्ने काभा कप भलिबलः नेपालको चौथो हार काठमाडौंले भित्र्यायो पहिलो विदेशी खेलाडी विश्व कीर्तिमानधारी धाविका रुथ चेपन्गेटिचलाई तीन वर्षको प्रतिबन्ध सन्तोषीलाई राष्ट्रिय कीर्तिमानसहित अर्को कांस्य पदक लाजियोले युभेन्टसलाई हरायाे सावित्राको गोलमा भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल नेदरल्यान्ड्सका म्याक्स ओ’ डाउडले कर्णालीबाट खेल्ने भारतविरुद्ध अञ्जनालाई मौका, दीपा र मनमाया पहिलो रोजाईमा झापा महिला गोल्डकपः उद्घाटन खेलमा पुलिस र चर्च ब्वाइज भिड्ने काभा कप भलिबलः नेपालको चौथो हार काठमाडौंले भित्र्यायो पहिलो विदेशी खेलाडी विश्व कीर्तिमानधारी धाविका रुथ चेपन्गेटिचलाई तीन वर्षको प्रतिबन्ध सन्तोषीलाई राष्ट्रिय कीर्तिमानसहित अर्को कांस्य पदक लाजियोले युभेन्टसलाई हरायाे

टिआइए कपः भ्याली पब्लिकको दोहोरो जित

टिआइए कपमा छात्रातर्फ प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौंमा । टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार भ्याली पब्लिक स्कुलका छत्र तथा छात्रा दुवै टोली विजयी भएका छन् ।  

बुढानिलकण्ठस्थित टिआइएको कोर्टमा भएको खेलमा भ्याली पब्लिकले छात्रतर्फ ज्ञानोदयलाई ५०-४१ र छात्रातर्फ चाँदबाग स्कुललाई २८-१५ ले निरास बनायो ।

भ्याली पब्लिका लागि छात्रतर्फ पासाङ शेर्पाले १८ र छात्रतर्फ प्रकृति खड्काले आठ स्कोरको योगदान गरे ।

बुधबारै सम्पन्न छात्रतर्फका खेलमा मिल्सबेरीले दुर्गा भवानी स्कुल, ग्रिनल्यान्डले ज्ञानोदयर एनसिसीएसले  आयोजक टिआइएको ‘ए’ लाई हराए ।  ।

छात्रतर्फ गेटवे एकेडेमीले ज्ञान निकेतनलाई ५०-४३ र निम्स स्कुलले सेब स्कुललाई ३६-२३ ले पराजित गरे ।  


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain