आश्विन ५, २०८१ शनिबार | ०७:००:१६
राष्ट्रिय महिला लिगः पहिलो चरणमा विभागीय टोलीकै दबदबा ग्वार्डिओलासामु भविष्यबारे प्रश्न प्रशिक्षकको भूमिकामा जम्दै जीवेश र भोला चर्चा अङ्गीकृत फुटबलरको आरसिटीको नयाँ प्रयोग अलबिदा प्रिय सिलाची राष्ट्रिय भेट्रान च्याम्पियनसिप शनिबारदेखि हुने कुर्दन र समाज सेवा सेमिफाइनलमा ऐरिका एसियाली सिनियर कराते च्याम्पियनसिपको फाइनलमा गण्डकीले ‘ट्यालेन्ट हन्ट’ गर्ने राष्ट्रिय महिला लिगः पहिलो चरणमा विभागीय टोलीकै दबदबा ग्वार्डिओलासामु भविष्यबारे प्रश्न प्रशिक्षकको भूमिकामा जम्दै जीवेश र भोला चर्चा अङ्गीकृत फुटबलरको आरसिटीको नयाँ प्रयोग अलबिदा प्रिय सिलाची राष्ट्रिय भेट्रान च्याम्पियनसिप शनिबारदेखि हुने कुर्दन र समाज सेवा सेमिफाइनलमा ऐरिका एसियाली सिनियर कराते च्याम्पियनसिपको फाइनलमा गण्डकीले ‘ट्यालेन्ट हन्ट’ गर्ने

आश्विनको सतक, भारत बलियो स्थितिमा

काठमाडौं । बंगलादेशविरुद्धको पहिलो टेष्टमा भारतका अलराउन्डर रविचन्द्र आश्विनले सतक बनाएका छन् ।

पहिलो दिनको खेल सम्पन्न हुँदा आश्विन ११२ बलमा १० चौका र दुई छक्कासहित १०२ रन बनाएर क्रिजमा छन् । उनलाई ८६ रन बनाएका रविन्द्र जडेजाले साथ दिएका छन् ।

चेन्नईमा पहिलो दिनको स्टम्पिङ हुँदा भारत ६ विकेट गुमाउँदै ३३९ रन बनाएर खेलिरहेको छ । ६ विकेट जाँदा भारत १४४ को स्थितिमा थियो । त्यसपछि दुई खेलाडीलाई भारतको इनिङ्स बढाएका हुन् । दुई खेलाडीबीच १९५ रनको अविजित साझेदारी छ ।

यसअघि भारतको लागि ओपनर यशस्वी जैसवालले ५६ रन बनाए । ऋषभ पन्तले ३९ रन बनाएका हुन् । कप्तान रोहित शर्मा र विराट कोहली समान ६ रन बनाउँदा शुभमन गिल डक आउट भए ।

बंगलादेशका हसन महमदले सर्वाधिक चार विकेट लिएका छन् । नहिद राना र मेहदी हसन मिराजले समान एक विकेट हात पारेका छन् । 
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024