भाद्र २३, २०८१ आइतबार | ०६:३५:०४
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

विद्यालय क्रिकेट प्रशिक्षक प्रशिक्षण सम्पन्न

काठमाडौं ।  सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको आयोजनामा तथा ग्रेट हिमालय क्रिकेट एकेडेमीको समन्वयमा विद्यालय क्रिकेट प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

ग्रास रुट क्रिकेट विकासको पहिलो खुड्किला विद्यालय भएकोले विद्यालयबाट नै क्रिकेटको सुरुवात गर्नुपर्ने र शिक्षकले त्यो गर्न सक्ने भएको हुँदा प्रशिक्षण सञ्चालन गरिएको संघका सचिव अजयकुमार धितालले बताए ।

समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको गतिविधिलाई सुरु देखि नै नियाली रहेको र जिल्ला क्रिकेटले छोटो समयमै छुट्टै पहिचान बनाएको र त्यसका लागि दिनरात मेहनत गर्ने सिन्धुपाल्चोक क्रिकेट संघ कार्यसमितिलाई विशेष आभार व्यक्त गरे ।

निकट भविष्यमा संचालन हुने स्कुल क्रिकेट लिगका लागि यो प्रशिक्षण धेरै फलदायी हुने संघका उपाध्यक्ष राजन धितालले बताए ।

नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य सुदिप शर्माले यस्तो कार्यक्रमले ग्रासरुट क्रिकेटलाई टेवा पुग्ने विश्वास लिएको बताएका छन् । 

दुई दिने कार्यक्रममा सहभागी सिन्धुपाल्चोकका विभिन्न विद्यालयका २७ खेल शिक्षक (कोच) लाई बिकेएसपी बंगलादेशका प्रशिक्षक मसुद हसनले प्रशिक्षण दिएका थिए ।

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024