फाल्गुन २०, २०८२ बुधबार | १२:२६:१३
फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना

फ्लोरिडामा फेरि पानी पर्‍याे, खेल नहुने सम्भावना बढ्यो

अमेरिकाको विभिन्न स्थानबाट खेल हेर्न फ्लोरिडा पुगेका नेपाली समर्थक । तस्बिरः प्रज्जवल ओली

फ्लोरिडा । आइसिसी ट्वान्टी २० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण नहुने सम्भावना बढेको छ । 

फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा हुन लागेको खेल लगातारको वर्षाका कारण अबरुद्ध भइरहेको थियो ।

आफ्नो टिमलाई समर्थन गर्न फ्लोरिडाको रंगशाला आइपुगेका नेपाली समर्थक । तस्बिरः प्रज्जवल ओली । 

दिनभर भारी वर्षाका कारण मैदानको आउटफिल्ड पूरा भिजेको थियो । तर केहीबेरअघि पानी रोकिएपछि ग्राउन्ड स्टाफहरुले मैदान तयार गर्न भरमग्दुर प्रयास गरेका थिए । तर फेरि पानी परेपछि अब भने खेल नहुने सम्भावना बढेर गएको छ । तथापि आइसिसीले भने अझैसम्म कुनै निर्णय सार्वजनिक गरिसकेको छैन ।

लगातार वर्षा भइरहँदा निराश बनेका नेपाली समर्थक । तस्वीरः प्रज्वल ओली

खेल नभएको खण्डमा नेपाल र श्रीलंकाले अंक बाढ्नेछन् । टस नेपाली समय अनुसार विहान ४ः४५ मा हुनुपर्ने थियो ।

श्रीलंकाको टिमलाई समर्थन गर्न फ्लोरिडाको रंगशाला आइपुगेका श्रीलंकाली समर्थक । तस्बिरः प्रज्जवल ओली । 
अमेरिकाको विभिन्न स्थानबाट खेल हेर्न फ्लोरिडा पुगेका नेपाली समर्थक । तस्बिरः प्रज्जवल ओली
वर्षाका कारण बिथोलिएको नेपाल र श्रीलंकाबीचको ट्वान्टी-२० विश्वकपको खेल सुरु हुने आशामा रंगशालाको प्यारापिटमा प्रतिक्षारत नेपाली समर्थक । तस्बिरः प्रज्जवल ओली 

भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||