काठमाडौं । इटालियन सिरी ए को मिलान डर्बीमा शीर्ष स्थानको इन्टर मिलान एसि मिलानसँग १–० ले पराजित भएको छ ।
आइतबार राति भएको ७५ हजार समर्थकमाझ एसि मिलानलाई जिताउन पर्भिस स्टुपिनानले विजयी गोल गरेका थिए । उनले खेलको ३५औं मिनेटमा गोल गरेका हुन् ।
बाँकी समय दुबै टोलीले गोलको अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।
एसि मिलानको जितपछि इन्टरले दश अंकको अग्रता बनाउने अवसर गुमायो ।
इन्टर २८ खेलमा ६७ अंकसहित शीर्ष स्थानमै यथावत छ । दोस्रो स्थानमा रहेको एसि मिलानको ६० अंक छ । तेस्रो स्थानको नापोलीको ५८ अंक रह्यो ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
