काठमाडौं । अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने नेपाली खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् ( राखेप) का सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरेका छन् ।
यही माघ १५ र १६ गते बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपको छैटौं संस्करणमा एथलेटिक्स परिवार नेपालबाट ४ पुरुष र २ महिला गरि ६ खेलाडी सहभागी हुदैछन् ।
प्रतियोगितामा शैलेश श्रेष्ठ, पुकारजंग बस्नेत, मनिष लाम्साल, सन्तबहादुर दराई, निशा घर्ती र अस्मिता भुजेलले चुनौती प्रस्तुत गर्नेछन् । यसैगरी सुन्दरकेशर कार्कीले अफिसियलको भूमिकामा छन् ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
