काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर मणिकुमार लामासम्मिलित भुट्निज क्लब पारो एफसी एएफसी च्यालेन्ज लिगको पहिलो खेलमै ओमानको अल शबाब क्लबसँग १-० ले पराजित भएको छ ।
सुखद सुरुआतसँगै शबाबले समूह ‘ए’मा तीन अंक जोडेको छ ।
शनिबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा कनान मार्कनेहले गरेको एक मात्रै गोल शबाबको जितमा खेलमा निर्णायक बन्यो।
उनले २६औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । मणिले पहिलो रोजाइमै मौका पाएका थिए ।
अब पारोले मंगलबार तुर्किमिनिस्तानको अल्टिन असिर एफसीको सामना गर्नेछ ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
