काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर राफिन्हाले एल क्लासिको अन्तर्गत आइतबार हुने रियाल मड्रिडविरुद्धको खेल गुमाउने भएका छन् ।
मांसपेशीमा लागेको चोटका कारण करिब एक महिना बाहिर रहेका उनी केही दिन अगाडि मात्रै प्रशिक्षणमा फर्किएका थिए । तर उनको चोट बल्झिएको छ ।
राफिन्हा सेप्टेम्बर २६ मा स्पेनिस ला लिगा अन्तर्गत ओभिडोविरुद्धको खेलमा घाइते भएका थिए ।
राफिन्हाले स्पेनिस ला लिगा अन्तर्गत रियाल सोसिडाड, सेभिया र जिरोना तथा च्याम्पियन्स लिग अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी) र ओलिम्पियोकसविरुद्धको खेल गुमाएका थिए ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
