कार्तिक ८, २०८२ शनिबार | २२:४५:०१
मणिकुमार लामासम्मिलित पारो पराजित राफिन्हाले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने काठमाडौं म्याराथन आगामी शनिबार हुने अस्ट्रेलियासँग ‘क्लिन स्विप’ बाट जोगियो भारत सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध मणिकुमार लामासम्मिलित पारो पराजित राफिन्हाले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने काठमाडौं म्याराथन आगामी शनिबार हुने अस्ट्रेलियासँग ‘क्लिन स्विप’ बाट जोगियो भारत सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध

भन्सार दौडमा सेना हावी

भन्सार दौडका सहभागीहरु ।

काठमाडौं । नेपाली सेनाका धावकहरु हावी भएको पाँच किलोमिटर दौडमा शनिबार सेनाका सविन कार्कीले उपाधि जितेका छन् ।

७३औं भन्सार दिवसको अवसरमा आयोजित दौडमा सविनले १९.१३ मिनेटमा निर्धारित दुरी तय गर्दै उपाधिमा कव्जा जमाएका थिए । १९.१८ मिनेटमा पाँच किलोमिटर दुरी तय गरेका आर्मीकै धावक धनबहादुर शाहीले दोस्रो स्थान हासिल गरे ।

प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबका मिनबहादुर बस्नेत तेस्रो भए । मिनबहादुरले २०.२१ मिनेटमा निर्धारित दुरी पार गरेका थिए । प्रतियोगिताको विजेता सविनले पुरस्कारस्वरुप ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेता धनबहादुरले २० तथा तेस्रो हुने मिनबहादुरले १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

पुरस्कार आइतबार अन्तर्राष्ट्रिय भन्सार दिवसको आवसरमा त्रिवी भन्सार कार्यालयमा एक समारोहका बीच प्रदान गरिने बताइएको छ । प्रतियोगिता भन्सार दिवसको अवसरमा त्रिवी भन्सार कार्यालय, नेपाल भन्सार एजेन्ट संघ, नेपाल फ्रेट फरवाडर्स एसोसिएसन, नेपाल निर्यात परिषद र नेपाल कुरियर सेवा संघको संयुक्त अयोजनामा शनिबार भएको हो ।

प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, भन्सार कर्मचारी, भन्सार एजेन्ट, पारवहन तथा गोदाम व्यवस्थापन समिति, लागु औषध ब्यूरो, नेपाल फ्रेट फरवार्डस एसोसिएसनका गरि कुल २ सय धावकले सहभागिता जनाएको बताइएको छ ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain