जेष्ठ २१, २०८२ मंगलबार | १७:३६:२१
कीर्तिमानी धावक वैकुण्ठ मानन्धर सम्मानित लुम्बिनीको सानदार जित, रौनक श्रीवास्तवको दोहोरो शतक कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने कर्णालीको सहज जित नेपाल आइपुगिन् एरिका गुरुङ सिनर क्वार्टरफाइनलमा जोकोभिचकाे सानदार जित महिला एकदिवसीय विश्वकप भारत र श्रीलंकाले आयोजना गर्ने पहिलो उपाधिको लक्ष्यमा बेङ्लुरु र पञ्जाव करण चम्किँदा नेपालको रोमाञ्चक जित कीर्तिमानी धावक वैकुण्ठ मानन्धर सम्मानित लुम्बिनीको सानदार जित, रौनक श्रीवास्तवको दोहोरो शतक कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने कर्णालीको सहज जित नेपाल आइपुगिन् एरिका गुरुङ सिनर क्वार्टरफाइनलमा जोकोभिचकाे सानदार जित महिला एकदिवसीय विश्वकप भारत र श्रीलंकाले आयोजना गर्ने पहिलो उपाधिको लक्ष्यमा बेङ्लुरु र पञ्जाव करण चम्किँदा नेपालको रोमाञ्चक जित

नेपालले गुमायो एम्सको वर्ल्ड कंग्रेस आयोजनाको अवसर

एम्सको२४औं वर्ल्ड कंग्रेसका दौरान टिएस ठकुरी ।

काठमाडौं । १८ मतले पछाडि पर्दा नेपालले एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स) को वर्ल्स कंग्रेस आयोजनाको अवसर गुमाएको छ ।

विश्व म्याराथनको साझा संस्था एम्सको २५औं वर्ल्ड कंग्रेस नेपालमा आयोजनाका लागि नेपालगन्जले म्याराथन दावेदारी प्रस्तुत गरेको थियो । नर्वेले ८५ मत पाउँदा नेपाल ६७ मत प्राप्त गर्न सफल भयो ।

भियतनामको हनोइमा जारी २४औं वर्ल्ड कंग्रेसका दौरान शनिबार भएको मतदान प्रक्रियाबाट २०२६ मा हुने २५औं वर्ल्ड कंग्रेस नर्वेमा हुने निर्णय गरियो ।

‘१० मिनेटको भिडियो प्रस्तुतिले सबैलाई नेपालप्रति लोभ्यायो,’ नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीले भने, ‘अन्तर्राष्ट्रिय समुदायमा केही लबिङ पनि जरुरी हुँदो रहेछ, त्यसमा हामी चुक्यौं ।’

संसारमै लोकप्रिय इभेन्ट म्याराथनलाई आधिकारिकता दिने साझा संस्था एम्स हो ।

एम्समा आवद्ध हरेक देशका म्याराथन आयोजकहरु यतिबेला हनोइमा जम्मा भएका छन् । चार दिने कंग्रेसमा नेपालबाट यस पटक नेपालगन्ज म्याराथन र पोखरा म्याराथनले सहभागिता जनाएका छन् । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY