जेष्ठ २१, २०८२ मंगलबार | १७:२९:४१
लुम्बिनीको सानदार जित, रौनक श्रीवास्तवको दोहोरो शतक कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने कर्णालीको सहज जित नेपाल आइपुगिन् एरिका गुरुङ सिनर क्वार्टरफाइनलमा जोकोभिचकाे सानदार जित महिला एकदिवसीय विश्वकप भारत र श्रीलंकाले आयोजना गर्ने पहिलो उपाधिको लक्ष्यमा बेङ्लुरु र पञ्जाव करण चम्किँदा नेपालको रोमाञ्चक जित ग्रिजम्यान सन् २०२७ सम्म एटलेटिको मड्रिडमै रहने लुम्बिनीको सानदार जित, रौनक श्रीवास्तवको दोहोरो शतक कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने कर्णालीको सहज जित नेपाल आइपुगिन् एरिका गुरुङ सिनर क्वार्टरफाइनलमा जोकोभिचकाे सानदार जित महिला एकदिवसीय विश्वकप भारत र श्रीलंकाले आयोजना गर्ने पहिलो उपाधिको लक्ष्यमा बेङ्लुरु र पञ्जाव करण चम्किँदा नेपालको रोमाञ्चक जित ग्रिजम्यान सन् २०२७ सम्म एटलेटिको मड्रिडमै रहने

यु-२० एथलेटिक्स प्रतियोगितामा सहभागी हुन नेपाली टोली भारत जाने

भारत जाने एथलेटिक्स टोली ।

काठमाडौं । नेपालले दक्षिण एसियाली जुनियर यु-२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।

चेन्नईमा हुने प्रतियोगितामा पुरुषतर्फ आदेशकुमार यादवले १००/४०० मिटर दौड, युवराज विकले १००/२०० मिटर दौड, बादल कार्की र अजय विकले १ हजार ५००/३००० हजार मिटर दौड र विशाल गुरुङले लङजम्प/त्रिपलजम्पमा प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ अस्मिता भुजेल र नारायणी भण्डारीले १ हजार ५००/३००० मिटर दौड, डिना गोपालीले १००/ २०० मिटर दौड र अनिशा थारुले ४०० मिटर दौड, लङजम्प/ त्रिपलजम्पमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

आदेश, बादल र अजयबाहेकका खेलाडीको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।

टोलीको मुख्य प्रशिक्षकमा उषाकुमारी कर्ण र प्रशिक्षकमा विमला राना छन् । टोली सोमबार भारत जानेछ ।

टोलीलाई कर्णाली प्रदेशका अर्थ तथा योजना मन्त्री राजीवविक्रम शाह र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY