माघ २, २०८२ शुक्रबार | १७:५४:४२
सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल

नेपालगञ्जमा १० किलोमिटर रात्रीदौड हुने

नेपालगञ्ज म्याराथनबारे जानकारी गराउँदै आयोजक क्रिएटिभ ह्याण्डसका प्रमूख टिएस ठकुरी । फाइल तस्बिर

काठमाडौं । बाँकेको नेपालगञ्जमा पछिल्लो ९ वर्षदेखि निरन्तर हुँदै आएको नेपालगञ्ज म्याराथनको १०औं संस्करण उत्सव मनाउने क्रममा आयोजकले यसपाली १० किलोमिटरको रात्रीदौड गर्ने भएको छ ।

आयोजकका अनुसार नेपाली एथ्लेटिक्समा पहिलो पटक हुन लागेको रात्रीकालिन दौड संविधान दिवसको दिन असोज ३ गते हुनेछ । राती ९ बजे नेपालगञ्जको बिपी चोकबाट सुरु हुने दौड सहरका विभिन्न स्थानको परिक्रमा गरेर सम्पन्न हुने बताइएको छ । 

म्याराथनको १०औं संस्करण उत्सव मनाउने क्रममा आयोजक क्रिएटिभ ह्याण्डसले रात्री दौडसँगै कुल १० इभेन्ट्स गर्ने जनाएको छ । म्याराथनको १०औं संस्करण भने मंसिर २२ गते हुनेछ ।

रात्रीदौडको महिला र  पुरुष दुवैतर्फका विजेताले समान २५ हजार रुपैयाँ पाउनेछन् भने उपविजेताले १५ हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । यसैगरी भेट्रान्सतर्फ विजेताले १५ हजार उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate