चैत्र ११, २०८२ बुधबार | ०६:५७:२८
श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल

भलिबल खेलाडीलाई स्वागत गर्न विमानस्थल पुगे मन्त्री अथक

काठमाडौं । एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कप विजेता नेपाली महिला भलिबल टोलीलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री त्रिभुवन विमान स्थल पुगेका छन् । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक पदक विजेता खेलाडीलाई स्वागत गर्न विमानस्थल पुगेका हुन् ।

बंगलादेशमा सम्पन्न प्रतियोगितामा उपाधि जित्न सफल महिला टोलीलाई मन्त्रीपरिषदले जनही ५ लाख, प्रशिक्षकलाई ३ र अफिसियललाई २ लाख दिने निर्णय गरेको छ । नेपालले मंगलबार भएको फाइनलमा उज्वेकिस्तानलाई ३-२ सेटमा हराउँदै च्याम्पियन बनेको थियो । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा नेपाली टोलीलाई स्वागत गर्न अहिले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, उपाध्यक्ष निरोज मास्केसहित टोली पुगेको छ ।

 नेपाली महिला भलिबल टोलीले दोस्रो पटक सेन्ट्रल जोन भलिबलको उपाधि जितेको हो । जुन नेपाली महिलाल भलिबल टोलीले जितेको अहिले सम्मको सर्वाधिक ठूलो उपाधिमा पर्छ ।

उपाध्यक्ष मास्केको नेतृत्वमा नेपाली टोलीलाई विमान स्थलमा भव्य स्वागतको तयारी भैरहेको छ । विमानस्थलबाट खेलाडी तथा अफिसियललाई फुल मालाले सजिएको गाडीमा नगरपरिक्रमा गराउँदै राष्ट्रिय खेलकुद परिषद(राखेप) परिषसरमा दिउँसो १ बजे भव्य स्वागत तथा सम्मान गर्ने क्रममा रहेको छ ।

 विमानस्थलमा अहिले स्वागतका लागि नेपाली परम्परागत नेवारी बाजा सहित भलिबल संघ पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा खेलकर्मीहरुको बाक्लो उपस्थित रहेको भलिबल संघ उपाध्यक्ष निरोज मास्केले बताएकी छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो