वैशाख १३, २०८२ शनिबार | २१:५०:४७
आयुश सर्वोत्कृष्ट खेलाडी पुलिसलाई राष्ट्रिय महिला भलिबलकाे उपाधि ललितपुर लगातार दोस्रो पटक च्याम्पियन चेल्सीको कठिन जित आर्मीको विजयी सुरुआत पिटर लुफतेन्सटेनर र गियोङ्गमिन पार्क च्याम्पियन नेपालगन्ज रंगशालामा कोरिएको निरुको कथा घरेलु फुटबलमा जगमगाउँदै मीना एनएसएल फाइनल आज: दिन सक्ला नयाँ च्याम्पियन ? मुलपानी मैदानमा टुटेको विश्वकप सपना आयुश सर्वोत्कृष्ट खेलाडी पुलिसलाई राष्ट्रिय महिला भलिबलकाे उपाधि ललितपुर लगातार दोस्रो पटक च्याम्पियन चेल्सीको कठिन जित आर्मीको विजयी सुरुआत पिटर लुफतेन्सटेनर र गियोङ्गमिन पार्क च्याम्पियन नेपालगन्ज रंगशालामा कोरिएको निरुको कथा घरेलु फुटबलमा जगमगाउँदै मीना एनएसएल फाइनल आज: दिन सक्ला नयाँ च्याम्पियन ? मुलपानी मैदानमा टुटेको विश्वकप सपना

पुलिस सोझो सेटमा विजयी

फाइल तस्विर ।

काठमाडौं ।  विभागीय टोली नेपाल पुलिस क्लबले शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पहिलो खेलमा बुधबार न्यु डायमन्ड स्पोर्टस क्लबविरुद्ध ३-० को सोझो सेटमा जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेल पुलिसले ५-१४, २५-२२, २५-१३ ले आफ्नो पक्षमा पार्यो ।

पाँच टिम सहभागी प्रतियोगिताको समूह ‘बी’ दुई टिम मात्र रहेकाले पुलिस विजेता र न्यु डायमन्ड उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुधबारै सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा साबिक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबले विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबलाई २५-२०, २५-१३, २५-१६ को सोझो सेटमा हराएको थियो ।

प्रतियोगिताको उद्घाटन राखेपका सदस्यसचिव टंकलाल घिसिङले गरेका थिए ।

सो अवसरमा उषा भण्डारीलाई ‘शेरबहादुर खड्का स्पेसल अवार्ड’ सहित ५० हजार रुपैयाँबाट सम्मान गरिएको थियो । विदेशमा रहेकाले उषाको सम्मान आमाबुवाले ग्रहण गरे ।

यस्तै भलिबलका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई पनि ५० हजार रुपैयाँसहित सम्मान गरियो । उनीहरूलाई सदस्यसचिव घिसिङ, प्रतिष्ठानकी संरक्षक गमली खड्का र प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले सम्मान गरेका थिए ।


भिडियो
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP
BRAZIL LEGEND ROBERTO CARLOS AT DASARATH STADIUM II NSL PLAYOFF II DHANGADI FC VS LALITPUR CITY FC