वैशाख १४, २०८२ आइतबार | ०४:०४:२९
बार्यनको सहज जित आयुश सर्वोत्कृष्ट खेलाडी पुलिसलाई राष्ट्रिय महिला भलिबलकाे उपाधि ललितपुर लगातार दोस्रो पटक च्याम्पियन चेल्सीको कठिन जित आर्मीको विजयी सुरुआत पिटर लुफतेन्सटेनर र गियोङ्गमिन पार्क च्याम्पियन नेपालगन्ज रंगशालामा कोरिएको निरुको कथा घरेलु फुटबलमा जगमगाउँदै मीना एनएसएल फाइनल आज: दिन सक्ला नयाँ च्याम्पियन ? बार्यनको सहज जित आयुश सर्वोत्कृष्ट खेलाडी पुलिसलाई राष्ट्रिय महिला भलिबलकाे उपाधि ललितपुर लगातार दोस्रो पटक च्याम्पियन चेल्सीको कठिन जित आर्मीको विजयी सुरुआत पिटर लुफतेन्सटेनर र गियोङ्गमिन पार्क च्याम्पियन नेपालगन्ज रंगशालामा कोरिएको निरुको कथा घरेलु फुटबलमा जगमगाउँदै मीना एनएसएल फाइनल आज: दिन सक्ला नयाँ च्याम्पियन ?

ललितपुर लगातार दोस्रो पटक च्याम्पियन

काठमाडौं । पोखरा थन्डर्सविरुद्ध २-१ को रोमाञ्च जित निकाल्दै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को उपाधि रक्षा गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न फाइनलमा ललितपुरलाई जित दिलाउन इमो इजिकेल र पापा इबु केबेले गोल गरे । पोखराका लागि सुदील राईले गोल फर्काए ।

खेलको ४२औं मिनेटमा इजिकेलको गोलमार्फत ललितपुरले अग्रता लिएको थियो । मनोज राईको क्रसलाई पोखराका गोलकिपर प्रिसोले पन्च गर्न खोजे पनि सफल नहुँदा इजिकेलले हेडमार्फत गोल गरे ।

सुदीलले ६४औं मिनेटमा पोखराका लागि बराबरी गरे । पदम भट्टराईको क्रसमा स्पेटफन बिनोङको हेडरलाई ललितपुरका गोलकिपर जेफ्री बाल्टसले बचाए पनि रिबाउन्डलाई सुदीलले जाली चुमाए ।

केबेले गोल गर्दा ललितपुर २-१ ले अगाडि बढ्यो । उनले इजिकेलको क्रसलाई नियन्त्रणमा लिँदै पोस्टको दिशा दिए ।

विजेता ललितपुरले ८० लाख र उपविजेता पोखराले ३० लाख रुपैयाँ प्राप्त गरे । 


भिडियो
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP
BRAZIL LEGEND ROBERTO CARLOS AT DASARATH STADIUM II NSL PLAYOFF II DHANGADI FC VS LALITPUR CITY FC