चैत्र १८, २०८२ बुधबार | १२:३४:३०
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

श्रीलंकासँग नेपालको हार

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष टोली एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा श्रीलंकासँग ३-१ को सेटमा पराजित भएको छ । 

शनिबार आफ्नो तेस्रो खेल खेलेमा नेपालले पहिलो सेट २५-१८ ले हारेपनी दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २२-२५ आफ्नो पक्षमा पारेको थियो ।

तर श्रीलंकासँगको लयलाई निरन्तरता दिन नसकेको नेपाली टोलीले लगातार तेस्रो सेट २५-१६ र चौथो सेट २५-१५ ले गुमायो ।

यसअघि नेपाली टोलीले आफ्नो पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग सोझो सेटमा पराजय भोगेको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग ३-१ को सेटमा हराएको थियो ।

प्रतियोगितामा तीन खेलमा एक जित र दुई हार बेहोरेको नेपालले तीन अंक बनाएको छ ।

नेपालले आइतबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।  खेल ३ः४५ मा हुनेछ ।

पुरुषतर्फको खेलमा समान दुई खेल खेलेको आयोजक बंगलादेश र श्रीलंकाले समान ६ अंक जोडेका छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो