चैत्र ११, २०८२ बुधबार | ००:२९:१०
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

गण्डकी र टाइगर ग्रुप फाइनलमा

गण्डकी र आर्मी प्रतिस्पर्धा गर्दै ।

पोखरा । गण्डकी प्रदेश र आयोजक टाइगर ग्रुप टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् ।

गण्डकी पुरुष र टाइगर ग्रुप महिलातर्फ उपाधि नजिक पुगेका हुन् ।

शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा पुरुषतर्फ दोस्रो क्वालिफायरमा गण्डकीले आर्मी ३-१ को सेटले पराजित गर्यो  ।

पहिलो सेट २५-१६ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२-२५ ले आर्मीलाई सुम्पिएको थियो । तर गण्डकीले त्यसपछिका २ सेट २५-१५, २५-१९ ले आफ्नो पक्षमा पार्यो ।

अब गण्डकीले उपाधिका लागि आइतबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। हारसँगै तेस्रो भएको आर्मीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछ ।

टाइगर ग्रुप र न्यु डायमन्ड प्रतिस्पर्धा गर्दै ।

यसैगरी महिलातार्फको दोस्रो क्वालिफायरमा आयोजक टाइर ग्रुपले न्यु डायमन्ड स्पोर्टस क्लबलाई ३-१ सेटले हरायाे ।

पहिलो सेट १६-२५ ले गुमाएको टाइगर ग्रुपले त्यसपछिका ३ सेट २५-१९, २५-१५, २५-२३ ले आफ्नो पक्षमा पार्यो ।

टाइगर ग्रुपले उपाधिका लागि एपिएफसँग प्रतिस्पर्धा गर्नेछ । पराजित न्यु डायमन्डले तेस्रो स्थान हासिल गर्दै १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउने भएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो