फाल्गुन २७, २०८२ बुधबार | १९:१२:४८
पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? लिभरपुल पराजित हुँदा बार्सिलोना बराबरीमा रोकियो विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? लिभरपुल पराजित हुँदा बार्सिलोना बराबरीमा रोकियो विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो

न्यु डायमन्डको रोमाञ्चक जित

पोखरा । न्यु डायमन्ड युथ स्पोर्टस क्लबले पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला/पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा न्यु डायमन्डले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-२ सेटले निरास बनायो  ।

पहिलो सेट १२-२५ ले गुमाएको न्यु डायमन्डले निकै प्रतिस्पर्धात्मक दोस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्यो ।

तेस्रो सेटमा पुलिस २६-२४ ले विजयी हुँदा चौथो सेटमा २५-१८ को जित निकाल्दै न्यु डायमन्डले खेल लम्बायो । पाँचौं तथा अन्तिम सेट १५-१० ले आफ्नो पक्षमा पर्दै न्यु डायमन्डले सुखद् सुरुआत गर्यो ।

जितसँगै न्यु डायमन्डले दुई अंक जोडेको छ । पराजित पुलिसले पनि एक अंक प्राप्त गरेको छ । 

शनिबारै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३-२ सेटले पराजित गर्यो । 

सुरुआती दुई सेट २१-२५, २०-२५ ले गुमाएको एपिएफले त्यसपछिका तीन सेट २५-१९, २५-२०, १५-७ ले आफ्नो पक्षमा पार्यो । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||