जेष्ठ २१, २०८२ मंगलबार | १५:१९:५९
कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने कर्णालीको सहज जित नेपाल आइपुगिन् एरिका गुरुङ सिनर क्वार्टरफाइनलमा जोकोभिचकाे सानदार जित महिला एकदिवसीय विश्वकप भारत र श्रीलंकाले आयोजना गर्ने पहिलो उपाधिको लक्ष्यमा बेङ्लुरु र पञ्जाव करण चम्किँदा नेपालको रोमाञ्चक जित ग्रिजम्यान सन् २०२७ सम्म एटलेटिको मड्रिडमै रहने वडा अध्यक्ष कपः एनआइसी एकेडेमी सेमिफाइनलमा कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने कर्णालीको सहज जित नेपाल आइपुगिन् एरिका गुरुङ सिनर क्वार्टरफाइनलमा जोकोभिचकाे सानदार जित महिला एकदिवसीय विश्वकप भारत र श्रीलंकाले आयोजना गर्ने पहिलो उपाधिको लक्ष्यमा बेङ्लुरु र पञ्जाव करण चम्किँदा नेपालको रोमाञ्चक जित ग्रिजम्यान सन् २०२७ सम्म एटलेटिको मड्रिडमै रहने वडा अध्यक्ष कपः एनआइसी एकेडेमी सेमिफाइनलमा

लामालाई प्रशिक्षक नियुक्तिका लागि सिफारिस

प्रशिक्षक कविराज नेगी लामालाई बधाइ दिँदै राखेप सदस्यसचिव टंकलाला घिसिङ ।

काठमाडौं । पेरिस पारा ओलम्पिकमा ऐलिहासिक कांस्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोबर्धनको प्रशिक्षक कविराज नेगी लामालाई सेवा प्रवेश गर्ने गरी प्रशिक्षक (अधिकृत तृतीय) मा नियुक्तिका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गरेको छ ।

विगतमा पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी तथा प्रशिक्षकलाई सफलताको कदर गर्दै राखेपमा सेवा गर्ने गरी नियुक्ति दिने प्रचलन थियो ।

अन्तर्राष्ट्रिय लेभल-२ प्रशिक्षक लामाको प्रशिक्षणमा पारा तेक्वान्दोले नेपाललाई ११ अन्तर्राष्ट्रिय पदक दिलाइसकेको छ । त्यसमा तीन स्वर्ण, दुई रजत र तीन कांस्य छ । लामा स्वयंसेवक प्रशिक्षक हुन् ।

पेरिस पारा ओलम्पिकमा पलेशाले के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिमा ऐतिहासिक कांस्य पदक जितेकी थिइन् ।

पेरिस पारालिम्पिकमा नेपालले जितेको कांस्य नेपाली खेलकुद इतिहासकै अहिलेसम्मको ठूलो उपलब्धी हो ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY