वैशाख १५, २०८२ सोमबार | १९:४१:३४
अंक दूरी बढाउँदै प्लानिङ ब्वाइज आर्मी उपाधि नजिक राष्ट्रिय टोलीका ६ क्रिकेटर वर्ल्डलिंकको ब्रान्ड एम्बासडरमा नियुक्त नेपाल समूह ‘ए’ मा राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणमा ३० खेलाडी एसियाली सिनियर करातेका लागि नेपालबाट १२ खेलाडी छनोट लखनउका कप्तान ऋषभ पन्तलाई २४ लाख जरिवाना इन्टर मियामी घरेलु मैदानमै पराजित आर्सनल १८ वर्षपछि उपाधि नजिक म्यानचेस्टर सिटी एफए कपको फाइनलमा अंक दूरी बढाउँदै प्लानिङ ब्वाइज आर्मी उपाधि नजिक राष्ट्रिय टोलीका ६ क्रिकेटर वर्ल्डलिंकको ब्रान्ड एम्बासडरमा नियुक्त नेपाल समूह ‘ए’ मा राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणमा ३० खेलाडी एसियाली सिनियर करातेका लागि नेपालबाट १२ खेलाडी छनोट लखनउका कप्तान ऋषभ पन्तलाई २४ लाख जरिवाना इन्टर मियामी घरेलु मैदानमै पराजित आर्सनल १८ वर्षपछि उपाधि नजिक म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

पुरुष एकलतर्फ संयोग र रुविन अन्तिम ३२ मा

संयोग कपाली, फाइल तस्विर ।

काठमाडौं । नेपाल प्रहरीका संयोग कपाली एभिएमका रुविन महर्जन सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको पुरुष एकलमा शुक्रबार अन्तिम ३२ मा प्रवेश गरेका छन् ।

ललितपुर टेबलटेनिस क्लबको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको पुरुष एकलमै एपिएफका राजीव चिकबन्जार, ट्यान्लेन्ट स्काउट टेबलटेनिस हबका श्रीरनवर्दान सिंह, टिस्टा टोर्साका भिन्त प्रधान, रेन्बोका हर्ष सिंह, दार्जिलङ टेबलटेनिस संघका तान मे दत्त, खोल्छःका अद्रियन वज्राचार्य, यल टेबलटेनिस क्लबका अमरलाल मल्लले पनि अन्तिम ३२ काे यात्रा तय गरे । 

यस्तै टिस्टा टोर्साका शीर्ष रोय पत्वारी, ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र, यलका एलेक्स महर्जन, प्रहरीका गनञ्जय दाहाल, टिस्टा टोर्साकाका प्रयास शाह, ग्लोबलका रोहित हल्दर, गोल्कुपखका चन्दन शाही, प्रहरीका विपुल महर्जन, टिस्टा टोर्साका यकुब तामाङ, गोल्कुपखका प्रवेश बस्नेत र ग्लोबलका कुशल दास पनि अन्तिम ३२ मा प्रवेश गरेका छन् ।


भिडियो
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP
BRAZIL LEGEND ROBERTO CARLOS AT DASARATH STADIUM II NSL PLAYOFF II DHANGADI FC VS LALITPUR CITY FC