चैत्र १३, २०८२ शुक्रबार | ०९:१२:३४
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

अन्तरविद्यालय बास्केटबलः रिब्स र निस्ट सेमिफाइनलमा

केएमसी बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । रिब्स र निस्ट, भक्तपुर चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ  सेमिफाइन प्रवेश गरेका छन् ।

बुद्धनगरस्थित आयोजक केएमसी स्कुलको कोर्टमा बिहीबार रिब्सले केएमसी ‘ए’ लाई १८–११ ले पराजित गर्यो । निस्टको जितमा निमिशा धामी र विदिशा पराजुलीले समान पाँच अंक योगदान गरे ।

संस्कृति पौडेलको १४ अंक सहयोगमा निस्टले केयर इङ्लिसलाई ३२-१२ ले हरायो । काठमाडौं शिक्षालय र साबिक विजेता एनसिसीएसले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका थिए ।

सिनियर ब्वाइजमा विल्सन एकेडेमीले सनसाइनलाई ७५-२३, एम्बासडरले भिएस निकेतनलाई ४३-२७ र केएमसी ‘ए’ ले गोदवरी रेसिडेन्सियललाई ४७-१४ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरे ।  

विल्सनका अनुप मगरले २४, एम्बासडरका विसन खड्काले १८ र केएमसी ‘ए’ स्वीकार श्रेष्ठले २३ स्कोर गरे । एन्जल्स लर्ड पनि मार्वलसबाट वाक ओभर पाउदै क्वार्टरफाइनलमा पुग्यो ।

जुनियर ब्वाइजमा जनप्रेमीले काठमाडौं शिक्षालयलाई १०-९ तथा काठमाडौं इङलिस स्कुल (केइएस) ले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) लाई २२-६ ले  निरास बनाउन्दै क्वार्टरफाइनलमा स्थान पक्का गरे । जनप्रेमीका सुमित थापाले पाँच तथा केइएसका आयुश तिमल्सिनाले १० अंक जोडे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो