चैत्र ५, २०८२ बिहीबार | १९:५४:३९
ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा

पारा ओलम्पिकमा तेक्‍वान्दोकी पलेशाको सहभागिता निश्‍चित

काठमाडौं, (खेलाडी)- नेपाली पारा तेक्‍वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो पारा ओलम्पिक २०२० मा सहभागिताका लागि वाइल्डकार्ड पाएकी छिन् । 

नेपाल तेक्‍वान्दो संघले आज जारी गरेको विज्ञप्तीअनुसार वाइल्डकार्ड प्राप्त गरेकी पलेशाले आगामी भदौ १७ देखि १९ सम्म जापानको टोकियोमा हुने पारा ओलम्पिकमा तेक्‍वान्दो ४४ देखि ५८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । 

पारा ओलम्पिकमा नेपाली तेक्‍वान्दो खेलाडीले प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक हो । गत जेठ ७ गते जोर्डनको अम्मानमा भएको पारा ओलम्पिक छनोटमा कोभिड १९ महामारीका कारण लागेको भ्रमण प्रतिबन्धले नेपाली खेलाडीको सहभागिता बञ्‍चित गरेको थियो । जसका कारण नेपाली खेलाडी अन्तर्राष्‍ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले प्रदान गर्ने वाइल्डकार्डमा निर्भर हुनु परेको थियो । अम्मानमा नेपालबाट पलेशासहित ६ खेलाडीले भाग लिने तयारी थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH