माघ १८, २०८२ आइतबार | ००:४०:०५
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

मेयर कप कराँते तथा किक बक्सिङ प्रतियोगिता सुरु

काठमाडौं, (खेलाडी)- नेपाल सितोरियो कराँते संघ र शंखधर डोजोद्धारा आयोजित प्रथम अन्तर नगर मेयर कप कराँते तथा किक बक्सिङ प्रतियोगिता सुरु भएको छ । 

प्रतियोगिताको मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवाले एक समारोहका बीच उद्घाटन गरे ।

मध्यपुर थिमी नगरपालिकास्थित कुमारी पार्टी प्यालेस बोडेमा भएको प्रतियोगितामा कुल ४४ डोजोका ४ सय ७५ खेलाडीको सहभागिता छ । 

प्रतियोगितामा एकल काता, कुमुते र किक बक्सिङमा प्रतिस्पर्धा भइरहेको छ ।

कुमुतेमा महिला र पुरुष दुवै विधातर्फ ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी र ६० केजी गरि कुल ७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै एकल काता र किक बक्सिङमा पुरुषतर्फ ५५ केजी देखी ६० केजी तौल समूह र महिलातर्फ ५० केजी देखी ५५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद २५ हजार, दोस्रो स्थानको खेलाडीले नगद १० हजार र तेस्रो स्थानको खेलाडीले नगद ५ हजार प्राप्त गर्नेछन् ।

कुमुते र किकबक्सिङ दुवैतर्फ उत्कृष्ट एक पुरुष र एक महिला खेलाडीले एक–एक थान माउन्टेन बाइक प्राप्त गर्नेछन् ।

प्रतियोगिताका उदियमान एक महिला र एक पुरुष खेलाडीलाई ट्रफीसहित सम्मान गरिने आयोजकले जनाएको छ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।