चैत्र १६, २०८२ सोमबार | १४:३२:३७
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

मन्देकाजीलाई सेन मिङ ओपन कराँतेमा दुई स्वर्ण

काठमाडौं, (खेलाडी)- जर्मनीमा सम्पन्न सेन मिङ ओपन कराँते प्रतियोगितामा मन्देकाजी श्रेष्ठले दुई स्वर्ण पदक जितेका छन् । 

अक्टोबर दुईदेखि सुरु भएको प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्देकाजीले सिनियर एकल काता र ३० बर्ष माथीको उमेर समूहमा स्वर्ण पदक जितेका हुन् । 

त्यस्तै मुकुन्द्र महर्जनले ३० बर्ष उमेर समूहमा स्वर्ण पदक र ६७ केजीतर्फ कास्य पदक र हात पारेका छन् । 

यस्तै सुमन तिमिल्सिनाले सिनियर एकल कातातर्फ कास्य पदक र आफ्नो उमेर समूहतर्फ स्वर्ण पदक जितेको टिमका अफिसियल स्वच्छम गुरुङले जानकारी दिएका छन् । 

प्रतियोगितामा आयोजक जर्मन, पोल्यान्ड , अस्ट्रिया, अजर्बैजान, इरान, नेदरल्यान्ड ,स्पेन, बेल्जियम लगायतका देशको सहभागी रहेको थियो । 


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो