चैत्र १३, २०८२ शुक्रबार | १२:३२:०४
अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा

सुदीप र स्वागता उत्कृष्ट

काठमाडौं । नेपालका सुदिप थारु, युवराज विक र स्वागता खैजु तथा बंगलादेशी सुमुया देवान मंगलबार  युथ एथलेटिक्स च्याम्पियनसिपको आ-आफ्नो उमेर समूहमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

यु १६ को छात्रमा सुदीप र छात्रामा सुष्मा तथा यु २० को छात्रमा युवराज र छात्रामा सुमुया सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यु २० उमेर समूहअन्तर्गत एक सय मिटर दौडको छात्रमा जाजरकोटका युवराज विकले ११ सेकेण्डमा दाैड पूरा गदैै पहिलो स्थान हात पार्दो सोही स्पर्धाको छात्रातर्फ बंगलादेशकी सुमुया देवानले ११ दशमलब ८५ सेकेन्डमा दौड पूरा गरिन् ।

चार सय मिटर छात्रमा  बंगलादेशका जेल्डासर्जिल रसिम खान निर्धारित दुरी ५१.६ सेकेन्डमा पूरा गरे भने छात्रामा बंगलादेशकी रुना नस्रत जाहानले  दुरी पूरा गर्न एक मिनेट ४ सेकेन्ड खर्चिइन ।

८ सय मिटर छात्रमा कञ्चनपुरका सञ्जीव नेपालीले निर्धारित दुरी २० मिनेट ०३.९ सेकेन्ड सेकेण्डमा र छात्रामा जुम्लाकी राममाया बुढा २ मिनेट २६.३६ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारे ।

एथलेटिक्स परिवार, नेपालद्वारा आयोजित प्रतियोगिताको यु २० हाइजम्पको छात्रमा मोरङका सागर यादव (१.६६ मिटर) र छात्रामा विजेश्वरीकी मेलिना श्रेष्ठ, सटपुटको छात्रमा चितवनका ललित राउत (१०.७० मिटर) र छात्रामा दाङकी सुशीला चौधरी (९.६२ मिटर) ले स्वर्ण जिते ।

यु १६ एक सय मिटर दौडको छात्रमा वीरगन्जका आदेशकुमार यादव (११.२४ सेकेन्ड) र छात्रामा भक्तपुरकी स्वागता खैजुले शीर्ष स्थान हात पारे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो