काठमाडौं। नेपाली राष्ट्रिय टोलीका अलराउन्डर गणेश पार्कीलाई तेलगु टाइटन्सले अनुबन्ध गरेको छ ।
तेलगुले भारतीय प्रो-कबड्डी लिगको १२औं संस्करणका लागि गणेशलाई १३ लाख भारतीय रुपैयाँमा भित्र्याएको हो । यससँगै यस लिगमा दुई नेपाली खेलाडी देखिने भएका छन् ।
यसअघि कप्तान घनश्याम रोकामगरलाई साबिक विजेता हरियाणा स्टिलर्सले रिटेन गरेको थियो । घनश्यामले अघिल्ला दुई संस्करण पनि हरियाणाबाटै लिग खेलेका थिए ।
भिडियो
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II