असार २६, २०८२ बिहीबार | २३:३२:३५
सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ

अन्तर्राष्ट्रिय फुटबलमा सृजनको डेब्यू

काठमाडौं । फरवार्ड सृजनराज गौतमले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका छन् ।

बिहीबार हङकङसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सृजनले पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएका हुन् । सो कोन पोस्थित हङकङ रंगशालामा सृजनले अर्का फरवार्ड अञ्जन विष्टलाई ८२औं मिनेटमा प्रतिस्थापन गरेका थिए । 

निजगढका स्थानीय सृजन पछिल्लो समय संकटा क्लबबाट मोफसल प्रतियोगिता खेल्दै आएका छन् । सृजनले गत वर्ष सम्पन्न सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बागमती युवा क्लबलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहेको अवस्थामा दुवै टोलीले गोल गर्न सकेका छैनन् ।
 


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM