काठमाडौं । हङकङविरुद्धको मैत्रीपूर्ण खेलाडका लागि नेपालको पहिलो रोजाई सर्वाजनिक भएको छ ।
खेल सो कोन पोस्थित हङकङ रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ ।
नेपालका प्रशिक्षक म्याट रसले आफ्नो बलियो टोलीलाई नै मैदान उतारेका छन् । कप्तानी तथा गोलपोस्टको जिम्मेवारी किरण चेम्जोङ ले पाएका छन् ।
यसैगरी रक्षापंत्तीमा अन्नत तामाङ, सनिश श्रेष्ठ, विमल पाण्डे, सुमन श्रेष्ठ र रोहित चन्द तथा मिडफिल्डमा एरिक विष्ट, लाकेन लिम्बु, आयुश घलान र मनीष डाँगी छन् ।
आक्रमणको जिम्मेवारी अञ्जन विष्टले पाएका छन् ।
भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM