चैत्र १४, २०८२ शनिबार | ०३:०१:२२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

खो-खो विश्वकपः महिलातर्फ नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

नेपाल र श्रीलंका प्रतिस्पर्धा गर्दै, फाइल तस्विर ।

काठमाडौं । नेपाल समूह विजेता बन्दै भारतमा जारी  खो-खो विश्वकपको महिलातर्फ  क्वार्टरफाइनल प्रवेश गरेको छ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा सम्पन्न समूह ‘सी’ को अन्तिम खेलमा बिहीबार नेपालले बंगलादेशलाई ८२-२४ ले निरास बनायो ।

समूह चरणमा शतप्रतिशत जितसँगै नेपालले चार खेलबाट १२ अंक जोड्यो । पराजित बंगलादेश पनि ९ अंकसहित उपविजेताका रूपमा क्वार्टरफाइनल पुग्यो ।

यसअघि नेपालले जर्मनीलाई ७३-३४, भुटानलाई ९३-२४ र श्रीलंकालाई ११०-१० ले  हराएको थियो।

नेपालको पुरुष टोलीले पनि क्वार्टरफाइनल यात्रा तय गरेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो