कार्तिक २३, २०८१ शुक्रबार | २३:३४:१८
कर्णालीको जर्सी सार्वजनिक शारीरिक सुगठनमा नेपाललाई तीन रजत सरु लिम्बु सम्मानित नेपालको दोश्रो हार इङ्ल्यान्डका डेनियल डथवेट काठमाडौंमा अनुबन्ध जुनियर टेनिस शनिबारदेखि हुने दोस्रो एकदिवसीयमा पाकिस्तान विजयी टिआइए कप बास्केटबल अर्को सातादेखि हुने लाजियोको लगातार चौथो जित आयाक्सको अपराजित यात्रा जारी कर्णालीको जर्सी सार्वजनिक शारीरिक सुगठनमा नेपाललाई तीन रजत सरु लिम्बु सम्मानित नेपालको दोश्रो हार इङ्ल्यान्डका डेनियल डथवेट काठमाडौंमा अनुबन्ध जुनियर टेनिस शनिबारदेखि हुने दोस्रो एकदिवसीयमा पाकिस्तान विजयी टिआइए कप बास्केटबल अर्को सातादेखि हुने लाजियोको लगातार चौथो जित आयाक्सको अपराजित यात्रा जारी

युएई जाने बेसबल टोलीको बिदाइ

काठमाडौं । युएईमा बिहीबारदेखि सुरु हुने अरब क्लासिक बेसबल लिग खेल्न जाने नेपाली टोलीको बिदाइ भएको छ ।

मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) की निमित्त सदस्यसचिव अञ्जना मास्के श्रेष्ठले टोलीका कप्तान निश्चल केसीलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै बिदाइ गरिन् ।

मध्यपूर्वी र दक्षिण एसियाका ९ राष्ट्रकाे सहभागिता रहने अरब क्लासिक बेसबल लिग नोभेम्बर ११ सम्म दुबईमा हुँदैछ ।

१५ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली बुधबार युएई जाँदै छ । समूह ‘बी’ मा  नेपालसहित प्यालेस्टाइन, श्रीलंका र साउदी अरेबिया छन् ।

यसैगरी  समूह ‘ए’ मा भने भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र युएईले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले शुक्रबार प्यालेस्टाइनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।


भिडियो
छोटो समयको बावजुद ताजकिस्तान र अफगानिस्तानलाई हराउने योजना छ : KIRAN CHEMJONG CAPTAIN / GOALKEEPER
T-20 मा बढि केन्द्रित हुँदा एकदिवसीयमा प्रदर्शन बिग्रियो, तर जिम्मेवारी लिनुपर्छ : ROHIT POUDEL
CWC LEAGUE 2 II क्यानडा र अमेरिकामा condition अनुसार खेल्न सकेनौँ : JAGAT TAMATA COACH
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA