माघ १५, २०८२ बिहीबार | १३:०२:०५
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

म्याकग्रेगरमा देखिएको अपत्यारिलो परिवर्तन

डब्लिन । आइरिस सुपरस्टार कोनोर म्याकग्रेगरले हालै सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरमा अपत्यारिलो परिवर्तन देखिएको छ ।

गत वर्ष युएफसी २६४ को जुलाइमा अमेरिकन मिक्स मार्सल आर्ट खेलाडी डस्टिन पोरिअरसँगको खेलमा म्याकग्रेगरको देब्रे खुट्टा भाँचिएको थियो । त्यसयता रिङ बाहिर रहेका म्याक ग्रेगर पुनरागमनको तयारीमा छन् ।

चोटमुक्त हुने क्रममा रहेका म्याक ग्रेगरले २०२२ को जाडो महिनामा अस्ट्रेलियामा हुने खेलबाट पुनरागमन गर्ने लक्ष्य राखेका छन् ।

प्रतियोगितामा म्याक ग्रेगरको प्रतिस्पर्धीको निश्चित नभए पनि लाइटवेटका च्याम्पियन चार्ल्स ओलिभेरासँगको खेलसँगै उनले पुनरागमन गर्ने आशंका छ ।

म्याकग्रेगरले हालै सार्वजनिक गरेको तस्बिरबाट ७० केजी तौलमा प्रतिस्पर्धा गर्ने सम्भावना छ । पुनरागमनको तयारी गरिरहेका म्याकग्रेगरले जिम जान सुरु गरिसकेका छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।