चैत्र ५, २०८२ बिहीबार | २१:०७:०८
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् !

एमाले नेतालाई नेकोसको स्वागत

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघ (नेकोस)ले गत महिना चितवनमा सम्पन्न माउ पार्टीको १०औं महाधिवेशनमा निर्वाचित नेताहरुलाई स्वागत गरेको छ ।

महासंघले माउ पार्टीको स्थायी कमिटी, पोलिटब्यूरो तथा केन्द्रिय कमिटीमा निर्वाचित भएका खेल क्षेत्रका नेताहरुलाई स्वागत गर्दै सम्मान समेत गरेको नेकोसका सचिव तथा प्रचार विभाग प्रमूख उमेश केसीले जानकारी गराएका छन् ।

केसीले बिहीबार विज्ञप्तिमार्फत जनाएअनुसार एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमूख भानुभक्त ढकाल मुख्य अतिथि रहेको कार्यक्रम नेकोसका वरिष्ठ उपाध्यक्ष एवं प्रदेश एक खेलकुद विकास बोर्डका सदस्यसचिव पर्शुराम बस्नेत थिए । कार्यक्रममा पोलिटब्युरो सदस्यहरू नेकोसका इन्चार्ज गोकुल बास्कोटा, संस्थापक अध्यक्ष पुरुषोतम पौडेल र युवा तथा खेलकुद विभाग प्रमुख लिलबहादुर थापामगर, केन्द्रिय सदस्यहरु जनसंगठन संयन्त्र उपप्रमुख रचना खड्का, पूर्व इन्चार्ज दावा तामाङ, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवाल, नेकोसका अध्यक्ष रमेशकुमार पौडेल लगायतको उपस्थिति थियो ।
 
महासंघका पुर्व इन्चार्जहरु कर्णबहादुर थापा, लिलबहादुर थापा तथा दावा तामाङ, संस्थापक अध्यक्ष पुरुषोतम पौडेल र वर्तमान अध्यक्ष रमेस पौडेल लगायतलाई कार्यक्रममा सम्मान गरिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो